Monday 22nd December 2025

लघुकथाः पाइलट -नारायण कोइराला


अनियन्त्रित अवस्थामा एक्कासी जमीनतिर हेर्यो। जताततै सुन्यता।यात्रीतिर फर्केर हेर्यो,सबै आनन्दित र खुसी। उनीहरूको खुसी बिथोल्न चाहेन।

उ आफ्नो ज्यान बचाउन सक्ने सम्भावना देख्यो।
सम्भावनातिर ध्यान दिएन।सबैलाई फेरि हेर्यो।सबै आफ्नै परिवार जस्तो लाग्यो।जोड संग आवज आयो।धुवाँ निस्कियो। न यात्री बाँचे न आफु।

मात्र बच्यो इतिहास,
“कर्तव्यनिष्ठ पाइलट भनेर।”

-तानसेन,पाल्पा


सम्बन्धित शीर्षकहरु

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

प्रतिकृयाहरू
...