Friday 4th September 2026

पोखरामा जहाज दुर्घटना


तितोपाटी- पोखरामा जहाज दुर्घटना भएकाे छ । पाेखराकाे सेती किनारमा जहाज खसेकाे हाे ।

यति एयरलाइन्सकाे जहाज दुर्घटना भएकाे हाे । अहिले दुर्घटनास्थलमा आगाे निभाउने प्रयासभइरहेकाे छ । थप विवरण आउन बाँकी छ । 


सम्बन्धित शीर्षकहरु

भोटेकोशी बाढीपछि माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको ९ दिनपछि जीवित उद्धार गरिएको छ। उद्धार गरिएका…

इजरायलले बिहीबार दक्षिणी लेबनानको रणनीतिक Ali al-Taher Ridge क्षेत्रमा आफ्नो ‘अपरेसनल नियन्त्रण’ कायम गरेको घोषणा गरेको छ। यो घोषणा रोयटर्सले…

केही सम्बन्ध अधुरा भए, मनभरि नै रहन्छन्। टाढा भए पनि सम्झनामा, सधैँ साथ दिन्छन्॥ न फर्किन्छन् ती जीवनमा, न भुल्नै…

प्रतिकृयाहरू
...