Sunday 20th September 2026

शेखर, बिश्व, प्रदिपको समर्थन गगनलाई, संसदीयदलको नेतामा देउवा र थापा भिड्ने


नेपाली कांग्रेसको संसदीय दलको नेतामा गगन थापा एकाएक बलियो पोजिसनमा पुगेका छन् । कृष्णप्रसाद सिटौला समूहका एकमात्र सांसद प्रदीप पौडेलसमेत गगनको पक्षमा खुलेपछि उनी थप बलियो भएका हुन् ।दलको नेतामा शेखर कोइराला प्रस्तावक बन्दा विश्वप्रकाश शर्मासँगै प्रदीप पौडेल पनि समर्थक बसेका छन् ।

अब संसदीय दलको नेताको लागि प्रधानमंत्री एबम पाटी सभापति शेर बहादुर देउवा र महामन्त्री गगन थापा भिड्ने पक्का भएको छ । यसपटक कांग्रेस संसदीय दलको चुनावमा सदाबहार देउवालाई  युवा नेता गगन थापाले  टक्कर दिए पछी सबैतिरबाट  चासो पुर्वक हेरिएको छ ।

तस्बिर-नेपाल प्रेस


सम्बन्धित शीर्षकहरु

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन शनिबार उत्तर एटलान्टिकमा रहेको फ्रान्सको सानो भूभाग सेन्ट पियरे एन्ड मिकेलोन भ्रमणमा निस्किएका छन्। भ्रमणका क्रममा…

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियाद तथा रेड सी तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रहरूमा ड्रोन र मिसाइल…

मैलेँ विदेशबाट आमालाई सोधेँ आमाले स्वदेशबाट मलाई सोध्नु भयो दुइटैको सोधाइ उस्तै थियो आमाले सन्चै छौँ भन्नु भयो मैलेँ सन्चै…

प्रतिकृयाहरू
...