Monday 22nd December 2025

अल मुजैनी एक्सचेन्ज कुवेको “नमस्ते नेपाल महोत्सव, भाग – २” का १२ जना विजेताको नाम सार्वजनिक


Al Muzaini मुजैनी कुवैतबाट वैधानिक च्यानल प्रयोग गरी नमस्ते नेपाल महोत्सव भाग 2 प्रमोसनमार्फत नेपाल पैसा पठाउदा, पहिलो, दोस्रो र तेश्रो हप्ताका कुल 12 जना विजेताहरुको नाम सार्वजनिक गरिएको छ । सर्तहरु पुरा गरीसके पछि प्रत्येक विजेता ले ने. रु. 20000/- वा कुवैती 50 दिनार प्राप्त गर्ने छन ।

Al Muzaini मुजैनी जाउँ
सिधै वैधानिक च्यानल प्रयोग गरी
नेपाल पैसा पठाउँ ! र नमस्ते नेपाल महोत्सव भाग-2 प्रमोसनमा सहभागी बनौ ! जितौ लाख !

“Al Muzaini Always Near You”

Al Muzaini मुजैनी सधैं तपाइँको नजिक्!

विजेताहरुले अधिक जानाकारीको लागि Al Muzaini को मार्केटिङ बिभागमा सम्पर्क गर्न सक्ने छन ।

अब बिजेता बन्ने पालो तपाईंको !
मेघा ठुला पुरष्कार ने. रु. एक लाख सहित अझै 10 हप्ताका बाकी पुरष्कारहरु बाकी नै छन! फेबररी 16, 2023 सम्म यो अफर रहने छ ।

यद्दपी यो अफर Al Muzaini मुजैनी कुवैतबाट वैधानिक च्यानल प्रयोग गरी नेपाल पैसा पठाउने ग्राहकहरुको हकमा मात्र लागु हुने छ ।


सम्बन्धित शीर्षकहरु

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

प्रतिकृयाहरू
...