Friday 11th September 2026

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान ५ वर्षसम्म चुनाब लड्न नपाउने


पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन्। निर्वाचन आयोगले उनलाई आगामी पाँच वर्षसम्मका लागि चुनावमा भाग लिन नपाउने निर्णय गरेको छ।

सत्तामा रहँदा उनले अनावश्करुपमा उपहार लिएको देशको निर्वाचन आयोगले फैसला गरेपछि उम्मेदवार हुन अयोग्य घोषित गरिएको हो ।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...