Monday 19th January 2026

दुर्गा निराैलाका पीडाका गजलहरू


पुग्यो अब मेरो मुटु जलाउने कोशसि नगर ।
निभ्यो मनको दियो बलाउने कोशसि नगर ।

भुल भए छ तिम्रो मायालाइ नचिन्नु नबुझ्नु
साथी सम्झी गलाउने कोशसि नगर ।

म अात्मिय मरूभूमिमा भाैतारिरहेको छु
पालुवा बनेर फेरी पलाउने कोशसि नगर ।

मेरो जीवन केही थोरै बाँकी छ ढल्नलाइ अब
आफै ढल्छ तिमी उठाउन कोशसि नगर ।

यो दुनियामा हार खाइ पगल हुनलागेकी छु
अबदेखि मलाइ सम्झाउने कोशसि नगर ।

🙏🙏🙏🙏दुर्गा निराैला


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...