Tuesday 20th January 2026

लघुकथाः शान्ति -डा. हरिमोहन पोखरेल


उसले निकै गंभीर हुदै भन्यो —‘डार्लिंग –!!वैराग्य भनेको नि एकदिनमा पाइने कुरा होइन ।यसको लागि मान्छेले नियमित रूपमा सत्संगमा जानुपर्ने हुन्छ र सत्संगलाई गहन रूपले जीवनमा उतारेर हेर्ने गर्नुपर्ने हुन्छ ।त्यसपछि मात्र मानव साधु संत हुन सक्छ ।नभए त केवल नामका मात्र संत बन्ने गरिन्छ ।’
उसको कुरा सुनेर उसले भनी —‘डार्लिंग –!!मैले एकपटक साधु सन्तको मुखबाट सुनेको थियो कि जब मान्छेले भौतिक जीवनबाट माथि निस्किन्छ । त्यसपछि उसलाई अध्यात्मको अंगालेर जीवनमा गहिरो गरि भिजे पछि मात्र उसले शान्तिको अनुभव गर्छ ।शान्ति केवल बाहिरबाट होइन भित्रबाट नै अनुभव गरेको हुनुपर्छ ।’
उनीहरुको कुरा सुनेर सबै छक्क परे ।

–डा. हरिमोहन पोखरेल
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...