Thursday 10th September 2026

लघुकथाः कथा


डा. हरिमोहन पोखरेल

उसले निकै गंभीर हुदै भन्यो –‘डार्लिंग –!!मलाई त आजको पक्षपाती समाज देखि डर लाग्छ किनकि आजको समाजले जिउँदो मान्छेलाई पनि पक्षपात जहर घोलेर मार्ने गर्छ ।’
उसको कुरा सुनेर उसले भनी –‘सुकरातको कथा हामीले बिर्सिएको छैन ।’
उनीहरुको कुरा सुनेर सबै छक्क परे ।

कोहिमा नागालैंड भारत


सम्बन्धित शीर्षकहरु

बेलायत, फ्रान्स, क्यानडा लगायत १२ देशले वेस्ट बैंकस्थित इजरायली बस्तीबाट हुने व्यापारमा प्रतिबन्ध लगाएका छन्। यसको जवाफमा इजरायलले पूर्वी जेरुसेलमस्थित…

पूर्वी युक्रेनको महत्वपूर्ण सहर क्रामाटोर्स्क तर्फ रुसी सेना बिस्तारै नजिकिँदै गएको छ। युक्रेनी अधिकारीहरूका अनुसार सहरमा दैनिक रूपमा बम र…

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

प्रतिकृयाहरू
...