Tuesday 20th January 2026

कविताः आदिकविलाई हार्दिक नमन -सीता देवी


आदिकवि भानुभक्त आचार्य प्रति हार्दिक श्रद्धासुमन ।

नेपाली साहित्यका ज्योति,
धनंजय आचार्य र धर्मावती देवीका छोरा,
तनहुंको रम्घामा,असार १३गते वि.स.१९७९
जन्मेका आदिकवि भानुभक्त तिमी ।
नेपालीको प्रान, नेपालीको मान ।
नेपाली साहित्यका ज्योति ,
बाल्मीकि रामायणको नेपाली अनुवादक,
विश्वमा जगमगाएको उज्जवल तारा ।
बधुशिक्षाले समाजमा नारीको
रीति नीति देखाउने मार्गदर्शक ।
श्री कृष्ण आचार्यको सुयोग्य नाति ,
घांँसीको़ कर्मयोजना सुनि नाम कमाने
प्रेरणाले अगि बढ़ने साहसी वीर ।
कवितामै बोलने कवितामै गाउने र
कवितामै नाचने साहित्य स्रष्टा,
रामको आदर्श सृष्टि गरि,
समाज सुधारने वीर,
भाषा ,संस्कृति ,धर्म,दर्शन, परंपरा र
देशप्रेमको धरोहर।
नेपालीको विभूति सरी
समन्वयको विशाल क्षेत्र ।
प्रश्नोत्तर र भक्तमालाको सृजना गर्ने
सर्वगुणसंपन्न…. ‌
हे भानु,
तिमीलाई कोटि-कोटि नमन।।
सीता देवी, बिहपुरीया, लखिमपुर।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...