Thursday 10th September 2026

टुक्काकार अम्बिका अधिकारीका टुक्का कविताहरू


१.
मुस्कानले मिठो सुवास हेरी छर्दै जान्छ
नयनले अाँसुलाई मोतीको मोल मान्छ ।
२.
चितामा लास जल्दै एउटा कहानी बन्दै
गरिबीको माग बढेको पत्रिकामा गन्दै।
३.
धेरै बेरोजगारी बढ्नाले शहर तातियो
सहिदहरूले न्याय पाएनन् देशै राँकियो।
४.
व्यर्थ डरायौ करोडौँ जनताको दुखायौ मन
इच्छा नहुदा नै भ्रष्टाचार गरी लुटायौ धन ।
५.
फूल फुलेछ प्रेमको बगैँचामा काँडा सरी
सेतो पहिरनमा घुमेकी छन् स्वर्गकी परी ।

✍️ अम्विका अधिकारी
झापा, विर्तामोड

Tara


सम्बन्धित शीर्षकहरु

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

प्रतिकृयाहरू
...