Wednesday 21st January 2026

गजल


यो सरकार बेथितिमा हुन्छ सधैं ।
फोहोरी राजनितीमा हुन्छ सधैं ।

समाज सरसफाई गर्छु त भन्छ
के गर्ला आफै विकृतिमा हुन्छ सधैं ।

वुख्याच्याहरुको समृद्ध योजनाहरु
कृतिम खोस्रे समितिमा हुन्छ सधैं ।

थुनिएको घाइते बाघ अझै पनि
पुरानो उस्तै प्रवृत्तिमा हुन्छ सधैं ।

न सुक्ष्म ज्ञान छ न नैतिकता नै छ
छ एउटा मगज कुरितीमा हुन्छ सधैं ।


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...