Thursday 10th September 2026

माधव पाैडेल ‘असल यात्री’ को गजल


राजनितीमा हुन्छ सधैं
उपस्थितिमा हुन्छ सधैं ।

सर सफाई मात्रै सपना
उ विकृतिमा हुन्छ सधैं ।

सहमति पनि निकै बाठो
फरक मितिमा हुन्छ सधैं ।

थुनिएको बाघ अझै पनि
सन्की प्रवृत्तिमा हुन्छ सधैं ।

न नैतिक छ न छ सुक्ष्म ज्ञान
मगज कुरितीमा हुन्छ सधैं ।


सम्बन्धित शीर्षकहरु

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

प्रतिकृयाहरू
...