Thursday 17th September 2026

सुशील बश्यालको “रास्ट्रप्रेमी” सार्वजनिक


पाल्पाका उर्जाशिल युवा नव गायक सुशिल बस्यालको “रास्ट्रप्रेमी” गितको सोमबार एक  कार्यक्रमका साथ सार्वजनिक भएको छ । गितमा देशमा हुने बिभिन्न गतिविधीहरुलाई समावेश गरेर शब्दहरु रचिएका छन । जसमा शब्द सुशिल बस्यालको रहेको छ भने शब्द सम्पादक शंकर बस्यालले गरेका छन् । भिडियो निर्देशन शंकर घिमिरे र छायांकन सुमन कार्कीको रहेको छ त्यस्तै गितको संगीत संयोजन खेम गोपालले गरेका हुन । गितलाई आशिका पोर्डक्सनले बजार ब्यवस्थापन गरेको छ ।

पाल्पा बगनासकालीका युवा सुशील बस्याल  साहित्यिक, पत्रकारिता, सामाजिक र राजनीतिमा समेत सक्रिय रहेका छन उनले बजारमा ल्याएको “रास्ट्रप्रेमी” बोलको गीति एल्बमले सबैको मन जित्ने छ । बिमोचन समाहारोमा पाल्पाली राजनितिज्ञ, साहित्यिकार, पत्रकारहरु  लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

भिडियो हेर्नुहोस:-

 

 


सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

प्रतिकृयाहरू
...