Tuesday 21st July 2026

कविताः मायाको संसार -गुणनिधि घिमिरे


मायाको संसार
~~~~~~~~~~~~~~~~~~
मन मेरो कोक्याएर खपी नसक्नु भो ।
हजुरको दर्शन पाउन धेरै कठिन भो ।।

कहिले काँही देख्न पाउँदा कति खुशी लाग्थ्यो ।
हजुरको आशिर्वादले रोग व्याधी भाग्थ्यो ।।

व्यस्तताले जिन्दगीमा छाड्ने हैन कहिल्यै ।
पंख भए उडिकन भेट्न आउँथें अहिल्यै ।।

फूल राम्रो गुलाबको काँढा भए पनि ।
मन भरी माया तिम्रै टाढा रहे पनि ।।

कहिले पनि नसम्झनु माया माऱ्यो भनी ।
साहित मैले पर्खीराछु ओंला गनी गनी ।।
~~~~~~~~~~~~~~~~~~~
गुणनिधि घिमिरे
पाँचथर, मोरङ
हाल-अमेरिका


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय फुटबलको महाकुम्भ 'फिफा विश्वकप २०२६' को उपाधि स्पेनले आफ्नो पोल्टामा पारेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा सम्पन्न…

इरानी सांसद अब्बास पापिजादेहले अमेरिकाले इरानमाथि थप ठूलो सैन्य अभियान सञ्चालन गर्ने योजना बनाइरहेको हुन सक्ने चेतावनी दिएका छन्। उनका…

इजरायलका केही दक्षिणपन्थी तथा अतिराष्ट्रवादी मन्त्रीहरू हजारौं समर्थकसँग मिलेर गाजाको सीमातर्फ आयोजित मार्चमा सहभागी भएका छन्। प्रदर्शनकारीहरूले सन् २००५ मा…

प्रतिकृयाहरू
...