Friday 11th September 2026

मिलन के.सी (थापा)को झरना


💐झर💐
झरना -१०
शीर्षक :-🌺माया🌺
१. तिम्रो माया खोज्न सकिन
हृदयमा रोज्न सकिन ।

२. नजानु अन्त डुली
काम गरौ अनुशासन नभुली ।

३. नपुर्‍याउनु अनेकध्यान नजर
पक्कै बन्नेछ मीठो झर।

४. जीवनको सार
तिम्रो माया अपार ।

५. तिम्रो माया
घाम छायाँ

६. अति माया तिम्रो
खती नहोस् हाम्रो।

७. सुनौलो अवसर
बाध्यता र कर ।

८. तिम्रो आधार
जीवनको सार ।

९. कतै मायाको खोली
कतै पिडाको जोडी।

१०. माया पनि कस्तो कस्तो
बर्खेभेल भन्दा सस्तो ।

✍️मिलन के.सी (थापा)प, पोखरा


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...