Tuesday 21st July 2026

कविताः संकल्प -नारायण कोइराला


म आफै हराएको मान्छे
कस्लाई खोज्न निस्केँ कुन्नि
न हिजो म सफल थिए
न आज छू
भोली त के हुन्छ खोइँ?
म जति सक्छु गर्छु आज
मरेपछि सम्मान दिन
नआउनु है कोई
आँखामा बगेका आँसु मेरै हुन
म आफै पुछ्ने गरेको छू
पापीहरूको माझमा भन्दा
कालै संग झुक्ने छु
एक मुठ्ठी श्वास बरु काललाई नै सुम्पने संकल्प गर्ने छू।

नारायण कोइराला
हाल : युएई


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय फुटबलको महाकुम्भ 'फिफा विश्वकप २०२६' को उपाधि स्पेनले आफ्नो पोल्टामा पारेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा सम्पन्न…

इरानी सांसद अब्बास पापिजादेहले अमेरिकाले इरानमाथि थप ठूलो सैन्य अभियान सञ्चालन गर्ने योजना बनाइरहेको हुन सक्ने चेतावनी दिएका छन्। उनका…

इजरायलका केही दक्षिणपन्थी तथा अतिराष्ट्रवादी मन्त्रीहरू हजारौं समर्थकसँग मिलेर गाजाको सीमातर्फ आयोजित मार्चमा सहभागी भएका छन्। प्रदर्शनकारीहरूले सन् २००५ मा…

प्रतिकृयाहरू
...