Wednesday 10th June 2026

डडेल्धुरामा बस दूर्घटना : दुई बालबालिकासहित १६ जना घाइते


तितोपाटी- धनगढीबाट बाजुरा जाँदै गरेको बस आज विहान डडेल्धुराको राई बजार नजिकै दुर्घटना हुँदा १६ जना घाईते भएका छन ।

ना ७ ख १७४ नम्बर बस दुर्घटना हुँदा आठ पुरुष, सात महिला र दुई बालबालिका घाइते भएका हुन् । बसमा ५०÷६० जना यात्रु सवार रहको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घाईतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भैरहेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले दक्षिणी इरानका केही क्षेत्रमा हवाई आक्रमण गरेको करिब एक घण्टापछि इरानको युद्ध व्यवस्थापन निकायले मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना…

कुवेतले नेपाल लगायत १० देशबाट मात्र घरेलु कामदार लिने भएको छ । कुवेतको गृह मन्त्रालयले घरेलु कामदार भर्ती सम्बन्धी नयाँ…

इरान र इजरायलले हालै एकअर्कामाथि आक्रमण रोकेको बताएका छन्, तर दुबै पक्षले आवश्यक परे पुनः हमला गर्न तयारी रहेको संकेत…

प्रतिकृयाहरू
...