Thursday 23rd July 2026

दुर्गेश थापाको (बहिस्कार) बजारमा सार्वजनिक


तितोपाटी- गायक एंव मोडल, दुर्गेश थापाको, बहिस्कार यूट्यूबद्वारा सार्वजनिक भएको छ।

थापाले आफ्नै शव्द र स्वरमा नयाँ गीत सार्वजनिक गरेका हुन्।

D-series को अफिसियल यूट्यूबद्वारा सार्वजनिक उक्त गीतको भिडियोमा चर्चित नायक- पल शाह, र दुर्गेश थापाले अभिनय गरेका छन।


सम्बन्धित शीर्षकहरु

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

प्रतिकृयाहरू
...