Saturday 3rd October 2026

श्रमिकलाई कानुनी सहायता दिन नेपाली राजदूतावास मलेसियामा वकिल नियुक्त


तितोपाटी डट कम – नेपाली राजदूतावास मलेसियाले पुन नेपाली श्रमिकहरुको लागि कानुनी सहायता प्रदान गर्ने उदेश्यसहित वकिलको नियुक्ति गरेको छ । यसअघि भएको वकिलको अवधि सकिएपछि केही समय राजदूतावासमा वकिल थिएनन् ।

दुईमहिना अगाडि वोलपत्र आहृवान गरेको आवेदनको आधारमावकिलको नियुक्त गरिएको हो ।

‘ल चेम्बरर्स अफ खरेन जीत एन्ड एसोसिएट्स’नामक ल र्फमलाई नियुक्त गरिएको नेपाली राजदूतावास मलेसियाले जनाएको छ ।

राजदूतवासले विज्ञप्ति जारी गर्दै जेल तथा डिटेन्सन क्याम्पमा बन्दी रहेका नेपाली नागरिकहरुलाईर् आवश्यक पर्ने कानुनी सेवा प्रदान गर्न वकिल व्यवस्था गरिएको जनाएको छ ।

राजदूतावासको विज्ञप्ति जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...