Tuesday 11th November 2025

बदर अल समा मेडिकल सेन्टरद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन


तितोपाटीबदर अल समा मेडिकल सेन्टर फरवानीया (FSI)कोसंयुक्त रूपमा संचालित नि: शुल्क स्वास्थ्य शिविरबारे विज्ञापन पत्रजारी गरेको छ।

विज्ञापन पत्रको अनुसार आगामी १७ सेप्टेम्बरको दिन सम्म कुवेतको फर्वनियास्थित नि:शुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएकोजनाएको छ।

उक्त स्वास्थ्य शिविरमा,अप्रेसन प्रबन्धकअशरफ अय्यूर, नि: शुल्क मेडिकल शिविरका सदस्यहरुरौफ मशूर थंगल, नासेर मशूरथंगल, रज्जाक अय्यूर, आबिद थंगल, श्री अजीज पेराम, रज्जाक मुन्न्यूर, इस्माइल सादिक बद्र साथै अल समा मेडिकल केन्द्रमाआयोजित सोही कार्यक्रममा बदर अल समा व्यवस्थापनका सदस्यहरु अब्दुल रज्जाक (शाखा प्रबन्धकसाना, मार्केटिंग कार्यकारीअनस, व्यापार विकास समन्वयकप्रेमा, मार्केटि समन्वयक एफएसआईका कार्यकारी सदस्यहरुको उपस्थित रहेका थिए।


सम्बन्धित शीर्षकहरु

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

स्थानीय रूपमा "उवान" भनिने फङ-वङ पश्चिमी प्रशान्त क्षेत्रमा २३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको सुपर टाइफुनमा परिणत भएको छ। नागरिक…

प्रतिकृयाहरू
...