Friday 8th May 2026

कल्याणकारी समाज कुवेतको सांगीतिक कार्यक्रम २४ अगस्टमा नभई २३ नोभेम्बरमा हुने


बसन्त थापा- कल्याणकारी नेपाली युवा समाज कुवेतको सांगीतिक कार्यक्रम यहि २०१८/अगस्ट २४ तारिख सुक्रवार का दिन अथिति कलाकारका साथ हुने भनिएता पनि उक्त दिनमा विभिन्न प्राबिधिकका कारणले कार्यक्रम स्थगित गरिएको छ ।

२४ अगस्टमा स्थगित गरिएको कार्यक्रमलाइ २०१८/ २३ नोभेम्बर सुक्रवार का दिन सारिएको हो, कार्यक्रममा सोहि अथिति कलाकारका साथ सांगीतिक कार्यक्रम हुने समाज का अध्यक्ष निरज सिंह ठकुरीले यसै तितोपाटी डट कम द्वारा सम्पूर्ण कुवेत बासी नेपाली दाजु भाइ तथा दिदि बहिनि हरुलाई सुचना जारी गरेका छन, त्यस्तै उक्त कार्यक्रमको तालिका सारिएकोमा यहा हरुलाई पर्न गएको असुविधा प्रति कल्याणकारी नेपाली युवा समाज कुवेत क्षमा प्रार्थी रहेको ठकुरीले बताएका छन।

कुवेतमा आयोजना हुने कार्यक्रमका लागि नेपालका चर्चित कलाकार, लोक पप तथा मोडल दुर्गेश थापा, लोक दोहोरि गायिका- सम्झना भण्डारी ,चर्चित हास्या कलाकार पुरुषोतम भण्डारी, कुवेत आउने भएका छन् भने स्थानिय नेपालि कलाकार हरुको जोडदार प्रस्तुति रहने छ।


सम्बन्धित शीर्षकहरु

भारतको केरला विधानसभा निर्वाचन २०२६ ले दक्षिण एशियाली राजनीतिमा ठूलो सन्देश दिएको छ। एक समय “भारतीय वामपन्थको अन्तिम किल्ला” मानिएको…

मित्र भक्त आचार्यः झापा कनकाई नगरपालिका ५ बेनुवाजाका २६ बर्षिय युवाको रोजगारीका लागि विदेशमा जादा दुबै हात र खुट्टा गुमाएका उमेश…

सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्नु केवल प्रशासनिक निर्णय मात्र होइन, यो नेपालमा लामो समयदेखि चलिरहेको “भूमि राजनीति” माथिको…

प्रतिकृयाहरू
...