Tuesday 22nd September 2026

कुवेतमा हिजोको गर्मी, १४३ राजधानी मध्ये प्रथम सूचीमा


तितोपाटी- कुवेतको मौसममा गत केही दिनमा ठूलो परिवर्तन देखिएको छ। देशका धेरैजसो भागमा मौसम एकदम तातो हुँदैछ। यसैबीच, अबकुवेतको मौसम विभागले एउटा ठूलो घोषणा गर्दै यो घोषणा मौसम परिवर्तनको बारेमा रहेको बताएको छ।

अलराई दैनिकका अनुसार, हिजो शनिवारको दिन  उच्च तापमान रेकर्डका अनुसार कुवेत संसारभरिका १४३ राजधानी मध्य प्रथमसूचीमा रहेको थियो

अत्यधिक गर्मी बढेपछि मौसम मौसम मामिलामा विशेषज्ञता प्राप्त नर्वेलीय टाईम & डेट वेबसाइटका अनुसार  हिजो बिश्वमा सबैभन्दा धेरै गर्मी कुवेतमा भएको बताएको भने हिजो राती तापमान ३२ डिग्रीसम्म पुगेको उक्त समयमा, २२ किलोमीटर प्रती घण्टा हावाचलेको बताइएको  छ। कुवेत मौसम विभागको तथ्यांकनुसार अब्दाली जहरामा तापमान ५० डिग्री सेल्सियस सम्म पुगेको अन्यक्षत्रमा भने ४८ डिग्री सेल्सियस सम्म पुगेको बताउदै , आगामी केही दिनहरुमा पनी गर्मी यसरीनै कायम रहीरहने जनाएको छ।


सम्बन्धित शीर्षकहरु

विश्व अहिले युद्ध, आर्थिक संकट, जलवायु परिवर्तन र राजनीतिक अस्थिरताका कारण चुनौतीपूर्ण अवस्थामा पुगेको छ। इरान र युक्रेनका युद्ध झन्…

मध्यपूर्वमा बढ्दै गएको युद्ध र तनावले एउटा गम्भीर प्रश्न खडा गरेको छ—युद्ध फैलिँदा आखिर सुरक्षित को छ? अमेरिका–इजरायल र इरानबीचको…

जर्मनीमा अटोमोबाइल उद्योग गम्भीर संकटमा परेपछि हजारौं अटो उद्योगका कामदारहरूले देशव्यापी प्रदर्शन गरेका छन्। श्रमिक संगठन आईजी मेटल (IG Metall)…

प्रतिकृयाहरू
...