Thursday 24th September 2026

कालिकोटका सर्पराजले कुवेतमा झुन्डिएर आत्महत्या गरे


हरी कृष्ण न्यौपाने-कालिकोट घर भई करिब २ बर्ष देखी कुवेतमा कार्यरत सर्पराज कार्किले झुन्डिएर आत्महत्या गरेका छन। उनले ३० मार्च, मंगलबार, २०२१का दिन कम्पनीकै आवास गृहको शौचालयमा झुन्डिएर आत्महत्या गरेका हुन।

नेपाली राजादूतावास कुवेतका द्वितीय सचिब श्रिकृष्ण सिलवालले कार्किको मृत्‍युको बारेमा प्रारम्भिक जानकारी आएको बताए।सिलवालले थपे” मृतक कार्कीको काम्पनी र परिवार संग समन्वय गर्दै कानुनी प्रकृयामा दूतावास लागी सकेको छ।”

राहदानी नं- ०८५२८६६८ का २८ बर्षिय कार्कीले आत्महत्या गर्नुको कारण भने खुलेको छैन।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...