Tuesday 18th August 2026

कबिता:- क्रान्ति गरे के हुन्छ ! -सन्दिप पन्थी


फुलहरुले क्रान्ति गरेर
कुनैदिन फुल्न छोडे भने?
हावाले क्रान्ती गरेर
कुनैदिन बहन छोडयो भने ?

सुर्यले क्रान्ती गरेर
कुनै बिहान उदाएन भने?
महोदय ,
मानिसको भन्दा खतरनाक क्रान्ति
प्रकृतिले गर्न सक्छन्

यदि चहाने हो भने ।
तर प्रकृति क्रान्ति हैन शान्ति चाहान्छन ।

-सन्दिप पन्थी , बुटवल – ४
लक्ष्मिनगर, लुम्बिनी प्रदेश


सम्बन्धित शीर्षकहरु

रूसले युक्रेनले हालै रूसभित्र गरेको आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि बेलायतमाथि युक्रेन युद्धलाई थप चर्काउने प्रयास गरेको…

सर्वोच्च अदालतले समाचार प्रकाशित गरेकै आधारमा पत्रिकाका सम्पादक वा प्रकाशकलाई गिरफ्तार गरी थुनामा राख्न नमिल्ने स्पष्ट गरेको छ। पत्रकार किशोर…

हर्मुज जलडमरूमध्यबाट गुज्रिरहेको एक जहाज अज्ञात क्षेप्यास्त्रको प्रहारमा परेर इन्जिन कक्षमा क्षति पुगेको र एक चालक दल सदस्य घाइते भएको…

प्रतिकृयाहरू
...