Thursday 13th November 2025

कुवेतमा एक नेपाली महिलाद्वारा आत्महत्या


तितोपाटी- कुवेतमा एक नेपाली महिलाले झुण्डीएर आत्महत्या गरेकी छिन

भरतपुर महानगर पालिका१८ चनौली,चितवन रायगंजकी ३३ वर्षीय सितादेवी नेपाली शनिवार स्थानीय समय अनुसार बेलुका करिब ६ बजे कुवेतको फरवानिया स्थित कम्पनीको आवासमा रहेको शौचालय भित्र झुण्डीएको अवस्थामा फेला परेकी थीइन।

कुवेतको प्रख्यात कम्पनी लासपालमासमा बिगत वर्षदेखी कार्यरत रहदै आएकी नेपालीले आत्महत्या गरेको प्रारम्भिक रिपोर्ट आएको उनी कार्यरत कम्पनी मृतकको परिवार संग समन्वय गरी कानुनी प्रकृयामा सहयोग गर्ने कुवेत स्थित नेपाली राजदूतावासका दितिय सचिब श्रीकृष्ण सिलवालले बाताए।

यद्यपी उनको पोस्टमार्टम रिपोर्ट आइसकेको छैन् घटनाबारेमा कुवेत प्रहरीले अनुसन्धान गरिरहेको बताइएको

नेपाली घर बिदामा गएर आएको एक वर्ष मात्र भएको थियो। मृतक नेपालीको घरमा श्रीमान  एक छोरा, एक छोरी रहेका छन्


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...