Wednesday 16th September 2026

कुवेत,कतार, र युएई बाट २३ शवको उद्धार


तितोपाटी- वैदेशिक रोजगारीका  क्रममा मृत्यु भएका २३ जना नेपालीको शव शुक्रबार स्वदेश पुर्‍याइएको   

कतारदेखि २० वटा, कुवेतबाट युएईदेखि वटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थललेजानकारी दिएको

यसरी उद्धार गरेर ल्याएको शव आफन्तलाई जिम्मा लागएको विमानस्थलका प्रवक्ता राजकुमार क्षेत्रीले जनाएका छन् कोरोनाभाइरसका कारण महिनादेखि विभिन्न कारणले विदेशमा शव रोकिएका थिए  

गत ११ चैत पहिलो हप्तापछि अन्तर्राष्ट्रिय उडान रोकिँदा पनि धेरै शव नेपाल ल्याउन सकिएको थिएन अहिले शव चार्टर ल्याउनथालेको वैदेशिक रोजगार बोर्डले जनाएको साभार शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई २,००० पाउन्ड तौलका शक्तिशाली बमहरू उपलब्ध गराउने नयाँ हतियार सम्झौताको तयारी गरेको छ। करिब…

प्रतिकृयाहरू
...