Saturday 15th November 2025

साउदीको दमामबाट १ सय ५४ नेपाली स्वदेश फर्किए


तितोपाटी- साउदीको दमामबाट सय ५४ जना नेपाली स्वदेश फर्किएका छन् हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत् सय ५४ नेपालीनेपाली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्

यो उडानमार्फत् स्वदेश फिर्तीका लागि सय ४५ जनाको नाम दूतावासले प्राथमिकतामा राखेर सार्वजनिक गरेको थियो साउदीमासमस्यामा परेका अन्य नेपालीको स्वदेश फिर्तीको लागि प्रक्रिया अघि बढेको पनि दूतावासले जनाएको

साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भएको हो पहिलो उडान हो साउदीको दमामबाट हिमालय एअरलान्सलेदोस्रो उडान शनिबार भर्नेछ  

यो उडानमार्फत् स्वदेश फिर्तीका लागि २२६ प्राथमिकतामा परेका छन् यस्तै, साउदीको रियादबाट नेपाल एअरलाइन्सले २१ जुनमासाउदीबाट उडान भर्नेछ  यस्तै, आज माल्दिभ्सबाट पनि सय ५० जना, कुवेत कतारबाट पनि नेपाली स्वदेश फर्कंदै छन् कुवेत कतारबाट कति नेपालीफर्कंदै छन् भनेर संख्या भने यकिन भएको छैन  साभार शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

प्रतिकृयाहरू
...