Sunday 22nd November 2026

प्रमको स्वास्थ्य लाभको कामना गर्दै प्रवासी नेपाली एकता मञ्चको विज्ञप्ति


तितोपाटी – प्रवासी नेपाली एकता मञ्च कुवेतले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीको स्वास्थ्य लाभको कामना गर्दै सचिब मन बहादुर भुजेल मगरद्वारा हस्ताक्षरित एक प्रेस विज्ञप्ति निकालेको छ ।

प्रवासी एकता मञ्च कुवेतले प्रधानमन्त्रीलाई मृगौला दान गर्ने समिक्षा संग्रौला तथा सम्पूर्ण मेडिकल टिमलाई हार्दिक आभार प्रकट गरेको छ । प्रधानमन्त्री ओली लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित छन । प्रधानमन्त्री फाल्गुन २१ गते त्रि.वि. शिक्षण अस्पतालमा भर्ना भइ सफल रुपमा मृगौला प्रत्यारोपण भएको छ । प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण दोस्रो पटक सफल भएको हो ।

मञ्चले प्रकाशित गरेको प्रेस विज्ञप्ति जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

लन्डन, नोभेम्बर २१। विश्वकै घातक र उपचार गर्न कठिन मानिने अग्न्याशय (प्यान्क्रियाज) को क्यान्सर उपचारमा वैज्ञानिकहरूले नयाँ आशाजनक उपलब्धि हासिल…

बङ्गलादेशको नाराइल जिल्लामा प्रतिबन्धित अवामी लिगका कार्यकर्ताले गरेको भनिएको आक्रमणमा बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का दुई स्थानीय नेताको हत्या भएको…

म्यानमारको सेनाले रोहिंग्या मुस्लिम समुदायमाथि सन् २०१७ मा गरेको सैन्य दमनलाई नरसंहार ठहर गर्दै अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले ऐतिहासिक फैसला…

प्रतिकृयाहरू
...