Monday 10th November 2025

कोरोना नियन्त्रण गर्न सर्वोच्चको आदेश


तितोपाटी- कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि तत्काल अत्यावश्यक कदम चाल्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

अधिवक्ता पूर्ण राजवंशीले आइतबार कोरोनाको संक्रमण फैलन नदिनका लागि अत्यावश्यक उपायहरु तत्काल अपनाउनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए।

उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, स्वास्थ्य मन्त्रालयसहितलाई विपक्षी बनाएर दायर गरेको रिटमा न्यायाधीश तेजबहादुर केसीको इजलासले सुनुवाई गर्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेका हुन्।


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

स्थानीय रूपमा "उवान" भनिने फङ-वङ पश्चिमी प्रशान्त क्षेत्रमा २३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको सुपर टाइफुनमा परिणत भएको छ। नागरिक…

एक महिना पुरानो युद्धविरामलाई खतरामा पार्ने संकटको समाधान खोज्न मध्यस्थकर्ताहरूलाई आग्रह गर्दै इजरायलको नियन्त्रणमा रहेको गाजाको रफाह क्षेत्रमा लुकेका हमास…

प्रतिकृयाहरू
...