Tuesday 22nd July 2025

लुम्बिनी समाज कुवेतले आगामी मार्च १५ मा अथिति कलाकारका साथमा छैठो वार्षिक उत्सव मनाउने


तीतोपाटी-लुम्बिनी समाज नेपाल कुबेतले आगामी मार्च १५ तारिख शुक्रबार आफ्नो छैटौ वार्षिकोत्सव मनाउने भएको छ। समाजका  अध्यक्ष् रुपेन्द्र बिक्रम हमालको अध्यक्षतामा शुक्रबार बसेको बिशेष बैठकले नेपालका चर्चित कलाकारको साथमा भब्य सांस्कृतिक कार्यक्रम आयोजना गरि छैटौ वार्षिकोत्सव मनाउने निर्णय गरेको समाजका महासचिब नेत्र पेमी मगर ले जानकारी गराएका छन। दुखि पिडित समस्यामा परेकाहरुलाई मलम लगाउदै सामाजिक गतिविधिमा सक्रिय कुबेतको नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल लुम्बिनी समाजले आफ्नो वार्षिकोत्सवमा आउने अथिति कलाकार र कार्यक्रम हुने हलको बारेमा केहि दिनमा जानकारी गराउने महासचिव नेत्र पेमी मगर ले बताएका छन ।

साभार- न्युजलुम्बिनी


सम्बन्धित शीर्षकहरु

"यदि तपाईं शान्ति चाहनुहुन्छ भने, तपाईं युद्धको लागि तयार हुनुपर्छ।" यो भनाइ सत्य हो, कम्तिमा युरोपेली देश स्विट्जरल्याण्डको सन्दर्भमा। स्विस…

केही झिल्का कविताहरू १. लेखौँ झिल्का कविता भावलहर बगेर जावस् बनोस् दिव्य सरिता । २. भावगङ्गामा नुहाउन जाऊँ मनका फोहर…

कुवेतबाट प्रकाशित मुलधारको अंग्रेजी दैनिक को एउटा होस उडाउने समाचार प्रकाशित भएको छ जसले भनेको छ की गत बर्ष २०२४…

प्रतिकृयाहरू
...