गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले आगामी २०२५-२०२७ कार्यकालको लागि निर्वाचनको मिति तोकेको छ । नवाैं राष्ट्रिय महाधिवशेनको रूपमा जुलाई १८, २०२५ मा निर्वाचन हुने घोषणा गरेको हो। एनसीसी कुवेतले एक प्रेस विज्ञप्ति जारी गर्दै एनसीसी कुवेतको गत मार्च १८ मा सम्पन्न नियमित बैठकले अागामी १८ जुलाइमा अधिवशेन सम्पन्न गर्ने निर्णय गरे बमोजिम निर्वाचन प्रकृयामा जुटि सकेको जनाएको छ ।
त्यसै गरि एनसीसी कुवेतको आगामी कार्यकाल २०२५/२७ को लागि पञ्चिकृत सदस्यता नविकरण तथा नयाँ सदस्यताको लागि ०१ मे २०२५ देखि आवेदन खुल्ला गरिएको छ। कुवेतमा कार्यरत सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई सदस्यता आवेदन दर्ता गरी सदस्यता लिनका लागि अनलाईन सिस्टम मार्फत आवेदन दिन एनसीसी कुवेतले अाव्हान गरेको छ ।
सदस्यता दर्ता प्रक्रिया
परिषदले आगामी निर्वाचनमा भाग लिन इच्छुक व्यक्तिहरूका लागि सदस्यता दर्ता खुला गरेको छ। दर्ता समय मे १ देखि जुन १५, २०२५ (नेपाली समय अनुसार राति ठिक १२:०० बजेसम्म) खुला रहनेछ। सदस्यता शुल्क १ कुवेती दिनार तोकिएको छ।
१. नेपाली नागरिक हुनुपर्ने
२. कम्तिमा २ वर्षदेखि कुवेतमा कार्यरत हुनुपर्ने (Working Visa / Business Visa)
सदस्यता आवेदन फारम भर्नका लागि आवश्यक कागजातहरु:
१. सिभिल आइडी (Valid Civil ID)
२. पासपोर्ट (Valid Passport) र भिसा (Valid Visa)
अनलाइन मार्फत सदस्यता दर्ता गर्ने प्रक्रिया:
*मोबाइल एप्लिकेशन मार्फत:*
– *एन्ड्रोएड मोबाइलका लागि:* [SMART NRNA एप डाउनलोड गर्नुहोस्](https://play.google.com/store/apps/details?id=com.respect.nrna&pcampaignid=web_share)
– *आईफोन मोबाइलका लागि:* [SMART NRNA एप डाउनलोड गर्नुहोस्](https://apps.apple.com/kw/app/smart-nrna/id1544254635)
*वेबसाइट मार्फत:* [https://members.nrna.org/login](https://members.nrna.org/login)
आवेदन भर्ने विधि:
१. फारम भर्नको लागि नयाँ खाता *CREATE* गर्नुहोस्। (पुरानो खाता छ भने लगइन गरेर *RENEWAL*अप्सन क्लिक गरी अगाडी बढ्नुहोस्)
२. सबैभन्दा माथि देश – *कुवेत* छान्नुहोस्
३. त्यसपछि नाम, हाल प्रयोग गरिरहनुभएको इमेल ठेगाना र फोन नम्बर भरेर *SIGN IN*गर्नको लागि पासवर्ड राख्नुहोस् र थप आवश्यक जानकारीहरु भर्नुहोस्
४. सिभिल आइडी (CIVIL ID) को अगाडि र पछाडिको कपि अन्यथा पासपोर्टको कपि र भिसा (VALID VISA) को कपी अपलोड गर्नुहोस्
५. सेल्फी भनिएको ठाउँमा क्लिक गरेर आफ्नो सेल्फी खिच्नुहोस् र अर्कोमा हालैको ताजा फोटो अपलोड गर्नुहोस् र रजिस्टर गर्नुहोस्
#एडमिन 👨💼:
१. रण ध्वज लामा – +965 6772 6405
२. मनिष केसी – +965 510 03611
३. रोशन राई – +965 9787 6107
४. आङ नोर्बु शेर्पा – +965 6505 5828
सदस्यता शुल्क:
१ कुवेती दिनार (1 KD) बुझाउनका लागि:
– बेनिफिट नम्बर: +965 51003611 (MANISH KC)
– अथवा नगद* निम्न लिखित पदाधिकारीहरुलाई बुझाउनु सक्नु हुन्छ
१. रण ध्वज लामा – +965 6772 6405
२. मनिष केसी – +965 510 03611
३. रोशन राई – +965 9787 6107
४. आङ नोर्बु शेर्पा – +965 6505 5828
सहयोग तथा सम्पर्क:
कुनै सहयोग आवश्यक परेमा यस संस्थाका निम्न पदाधिकारीहरुलाई सम्पर्क गर्नुहोला:
१. रण ध्वज लामा – +965 6772 6405
२. मनिष केसी – +965 510 03611
३. रोशन राई – +965 9787 6107
४. आङ नोर्बु शेर्पा – +965 6505 5828
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कुवेत
Non-Resident Nepali Association, National Coordination Council, Kuwait
Notice Regarding Registered Membership for 2025/27 Term
Respected Non-Resident Nepali Community, Namaste!
The Non-Resident Nepali Association, National Coordination Council, Kuwait has opened applications for renewal and new registered memberships for the upcoming 2025/27 term, effective from *April 27, 2025*. All Non-Resident Nepalis working in Kuwait are hereby invited to apply for membership through our online system.
Eligibility Requirements for Membership Application:
1. Must be a Nepali citizen
2. Must have been working in Kuwait for at least 2 years (Working Visa / Business Visa)
Required Documents for Membership Application:
1. Valid Civil ID (FRONT AND BACK) OR
2. Valid Visa & Passport
Registration Process Through Online Platform:
*Via Mobile Application:*
– *For Android Mobile:* [Download SMART NRNA App](https://play.google.com/store/apps/details?id=com.respect.nrna&pcampaignid=web_share)
– *For iPhone Mobile:* [Download SMART NRNA App](https://apps.apple.com/kw/app/smart-nrna/id1544254635)
*Via Website:* [https://members.nrna.org/login](https://members.nrna.org/login)
Application Procedure:
1. Create a new account to fill the form (If you have an existing account, log in and click on the *RENEWAL*option)
2. Select – Kuwait – as your country at the top
3. Enter your name, current email address, phone number, set a password for SIGN IN, and fill in other required information
4. Upload copies of your Civil ID (front and back) or Passport and Valid Visa
5. Click on the selfie section to take a selfie, upload a recent photo in the other field, and register
Admin👨💼 :
1. Ran Dhwoj Lama – +965 6772 6405
2. Manish KC – +965 510 03611
3. Roshan Rai – +965 9787 6107
4. Ang Norbu Sherpa – +965 6505 5828
Membership Fee:
1 Kuwaiti Dinar (1 KD) payable via:
– Benefit Number: +965 51003611 (MANISH KC)
– Or Cash through the following officials
1. Ran Dhwoj Lama – +965 6772 6405
2. Manish KC – +965 510 03611
3. Roshan Rai – +965 9787 6107
4. Ang Norbu Sherpa – +965 6505 5828
Support and Contact Information:
For any assistance, please contact the following officials of the organization:
1. Ran Dhwoj Lama – +965 6772 6405
2. Manish KC – +965 510 03611
3. Roshan Rai – +965 9787 6107
4. Ang Norbu Sherpa – +965 6505 5828
Non-Resident Nepali Association, National Coordination Council, Kuwait