Monday 26th October 2026

कुवेतका स्वर्गिय अमिरको अन्तिम अन्त्येष्टि सम्पन्न


कुवेत शहर, डिसेम्बर 17: स्वर्गीय अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहलाई आइतबार महामहिम अमिर शेख मिसाल अल-अहमद अल-जाबेर अल-सबाहको उपस्थितिमा अन्त्येष्टि गरिएको छ।

नयाँ राजा अमिर शेख मिशालले शोक गर्नेहरूको नेतृत्व गर्नु भएको थियो । अर्थात् महामहिम शेख नासेर अल-मोहम्मद अल-सबाह, महामहिम शेख सबाह खालेद अल-हमद अल-सबाह, महामहिम प्रधानमन्त्री शेख अहमद नवाफ अल-अहमद अल-सबाह र साथै अल-सबाह परिवारका सदस्यहरु सहित विभिन्न शोकाकुल मानिसहरुको सहभागि थिए ।

राष्ट्रिय सभाका सभामुख अहमद अल-सदौन, वरिष्ठ शेखहरू, महामहिम शेख नासेर अल-मोहम्मद अल-अहमद अल-सबाह, महामहिम शेख जाबेर मुबारक अल-हमाद अल-सबाह, महामहिम शेख सबाहले पनि मृतकहरूको लागि प्रार्थना गर्नुभएको थियो। खालेद अल-हमद अल-सबाह र महामहिम प्रधानमन्त्री शेख अहमद नवाफ अल-अहमद अल-सबाह, वरिष्ठ अधिकारीहरू र नागरिकहरू सहितको समुह स्वर्गिय राजाको अन्तिम सस्कारमा सहभागि थिए ।


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...