Monday 5th October 2026

जीलेप सुयोखमा भएको आगलागिमा ३ जना को मृत्यु दुई घाईते


कुवेत शहर, हिजो कुवेत स्थित जीलीप सुयोख स्थित एक आवसिय भवनमा आगो लाग्दा तीन जनाको मृत्यु र दुई जना घाईते भएका थिए । मृतक को थिए भनेर विवरण खुलाईएको छै न।

जनरल फायर फोर्सको जनसम्पर्क र मिडिया विभागले जलेब अल(शुयुख क्षेत्रमा भएको आगलागीको घटनाको बारेमा एक विज्ञप्ति जारी गर्दै बिहीबार दिउँसो, एक आवासीय अरब घरमा आगलागी भएको पुष्टि गरेको छ ।

केन्द्रीय अपरेशन विभागले तुरुन्तै अल-सुमौद र अल(अर्दिया केन्द्रहरूबाट अग्निनियन्त्रक टोलीहरू, घटना स्थलमा गएका थिए । तीन तले घरमा लागेको आगो टोलीले नियन्त्रण लिएको थियो । घाईतेहरुको उपचार भईरहेको छ ।


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

वैज्ञानिकहरूले नासाको बेनु (Bennu) नामक क्षुद्रग्रहबाट ल्याइएको नमुना अध्ययन गर्दा सौर्यमण्डलको सुरुवाती इतिहासबारे नयाँ जानकारी फेला पारेका छन्। पहिले वैज्ञानिकहरू…

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक…

प्रतिकृयाहरू
...