Wednesday 19th August 2026

निरेम सांगितिक उत्सव २०२३ को तयारी जोडदार रुपमा चल्दै


कुवेत – निरेम प्रोडक्सन कुवेतले आयोजना गर्न लागेको  “निरेम सांगितिक उत्सव २०२३” कार्यक्रमको तयारी जोडदार रुपमा चलिरहेको छ । कुवेतमा आगामी फेब्रवरी १० तारिख  शुक्रवारका दिन आयोजना हुने उत्सवमा नेपालबाट अथिति कलाकारहरु गायक कमल खत्री, गायिका मेलिना  मैनाली र नृत्य कलाकार कबिता नेपाली आउने पक्का भएको छ  ।

निरेमले आफ्नो  सातौ वार्षिक उत्वस तथा ( Valentine’s Day ) प्रेम दिवसको अवसरमा  गर्न लागेको सांगितिक उत्सवमा  अतिथि कलाकारहरुको साथमा  स्थानीय कलाकारको समेत बेजोड  प्रस्तुति रहने जनाएको छ   । आयोजक टोली यति बेला प्रचार प्रसार संगै आवश्यक तयारीको लागि खटिरहेको छ ।

कार्यक्रम हुने मिति:- फेब्रवरी १० शुक्रबार

समय: दिनको २ बजे

स्थान: इन्डियन सेन्ट्रल स्कुल  जिलिब

May be a cartoon of 2 people and text

 


सम्बन्धित शीर्षकहरु

फेसबुक र इन्स्टाग्रामको मातृकम्पनी मेटामाथि आफ्ना सामाजिक सञ्जाल प्लेटफर्महरू युवालाई लत लाग्ने गरी डिजाइन गरेको आरोपमा अमेरिकामा मुद्दाको सुनुवाइ सुरु…

मध्यपूर्वमा जारी तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै वार्ता नभएको र भविष्यमा पनि कुनै वार्ताको तालिका…

मध्यपूर्वमा तनाव थप बढ्दै गएको छ। यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपित दुईवटा ब्यालिस्टिक मिसाइल यूएइको हवाइ क्षेत्रमा देखिएका छन्।…

प्रतिकृयाहरू
...