Monday 14th September 2026

गायक राजेशपायल राईले सार्वजनिक गरे छोराको तस्विर


चर्चित गायक  राजेशपायल राईले पहिलो पटक छोराको तस्विर सार्वजनिक गरेका छन् । उनले सामाजिक संजाल मार्फत तस्विर सार्वजनिक पास्नी पनि भएको जनाएका छन् । उनले दाजुको छोरी राइसाको काखमा बसेको छोरो सायारेमको तस्विर पोस्ट गर्दै लेखेका छन्, ‘फस्ट राईस फिडिङ पास्नी, दिदी राइसासँग सायारेम ।’

गायक राई गत असोजमा एक सन्तानका बाबु बनेको समाचार बाहिर आएको थियो । राजेशकी पत्नी साङबुन राईले पास्नीको भिडियो टिकटकमा पनि हालेकी छन् । तर उक्त भिडियोमा राजेश भने देखिएको छैनन् ।


सम्बन्धित शीर्षकहरु

१८औँ BRICS शिखर सम्मेलन, नयाँ दिल्ली (१२–१३ सेप्टेम्बर २०२६) को मुख्य निष्कर्षलाई हेर्दा यो सम्मेलन केवल औपचारिक घोषणाभन्दा बढी विश्व…

इरानमा युद्ध, प्रतिबन्ध, कमजोर हुँदै गएको राष्ट्रिय मुद्रा र तीव्र मुद्रास्फीतिका कारण सर्वसाधारणको दैनिक जीवन थप कठिन बन्दै गएको छ।…

कुवेतको आन्तरिक मन्त्रालयले शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोनलाई कुवेती सुरक्षा बलले आकाशमै अवरोध गरिरहेको दृश्य खिचेर सामाजिक सञ्जालमा प्रकाशित गर्ने एक…

प्रतिकृयाहरू
...