Sunday 18th October 2026

तमू समाज कुवेतको पहलमा मुना कार्की लाई(६ युनिट रगत उपलब्ध


तितोपाटी-तमू समाज कुवेतले अस्वस्थ रहेकी एक जना नेपाली। चेलिलाई ६ यूनिट रगत उपलब्ध गराएको छ।

“रगतदान जीबनदान” नेपाल काठमाडौ बसुन्धरा घर भइ हाल अलकुवैत कम्पनी मा कार्यरत (मुना कार्की) बिमारी हुनु भइ उपचारका लागि कुवेतको(Amri Hospitls)मा भर्ना भएकी मुना पहिले पनि २ पल्ट अस्पतला भर्ना भएकी थिन तर मुना लाई blood उपल्बद गराउन नसकीएको र  पछी मुना कार्की लाई उपचारको क्रममा मुटुको बल्ब शल्यक्रिया गर्नुपर्ने अवस्था आएकोले डाक्टरद्वारा तुरुन्तै A पोजिटिभ रगत (६) युनिट उपलब्ध गराउनु भनि बिमारी लाई खबर गरेको  र

लगत्तै सेन्टर ब्लड बैंक कुवेत सँग समन्वय गरि माग भए बमोजिमको रगत उपलब्ध गराइएको रगत पस्चात बिरामीको (Amri Hospitls )मा शल्यक्रिया सफल भएको समाजले जनाएको छ।

मरुभूमिको यो  ठाउमा कुनै पनि नेपालीहरुले रगतको अभावमा मृत्‍यु वरण गर्न नपरोस भन्ने समाजको चाहना एवं प्रयास रहेको बताउदै
सोही अभियानमा साथ दिएका र आफ्नो अमुल्य रक्तदान गरेका सम्पूर्णलाई समाजले धन्यवाद व्यक्त गरेको छ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...