Wednesday 7th October 2026

लोकतन्त्रको आवरणमा ब्रम्हलुट र सर्वसत्तावाद हावी- कमल थापा


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा ब्रह्मलुट र सर्वसत्तावाद हावी भएको आरोप लगाएका छन् ।  उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर आजकै दिन राजा र आन्दोलनकारी दलहरुबीच सम्झौता भएर आन्दोलन अन्त भएको भन्दै थापाले दलहरुले धोका दिएर राजसंस्थालाई पाखा लगाएको बताए ।

उनले लखेका छन् ‘आजकै दिन राजा र आन्दोलनकारी दलहरुबीच सम्झौता भएर आन्दोलनको अन्त्य भएको थियो । सम्झौता अनुसार राजाले राजीतिक दलहरुलाई सत्ता हस्तान्तरण गरे । तर, आन्दोलनकारीहरुले धोका दिएर राजसंस्थालाई पाखा लगाए । अहिले लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्म परिवर्तन र सर्वसत्तावाद हावी भएको छ ।’

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...