Wednesday 7th October 2026

सञ्चारकर्मी राजन नेपालको पहलमा बन्दै गरेको स्वास्थ्यचौकीको ढलान कार्य सम्पन्न


तितोपाटी– सञ्चारकर्मी राजन नेपाल को पहलमा बन्दै गरेको कुन्चिप्वाकल स्वास्थ्यचौकी तीन महिनामानै ढलान कार्य सकिए संगै अबको डेढ महिनामा उक्त स्वास्थ्यचौकी हस्तान्तरण गरीने नेपालले बताएका छन। 

शिलान्यास कार्यक्रममा, नगर प्रमुख रामेश्वर बोहरा ,चर्चित सन्चारकर्मी रबि लामिछाने नागरिक समुहका अध्यक्ष निगम हुमागाँई बाट सुरूवात भएको उक्त अभियान, ज्ञानेन्द्र शाही पुर्ब प्रहरी महानिर्देशक सर्बेन्द्र खनाल , कुलमा घिशिङ ,हेमराज थापा, ज्वालासंग्रोला लगायतले अभियानमा प्रत्यक्ष उपस्तिथ भएर साथ दिएका थिए।

त्यस्तै अबको डेड महिनामा नगरपालिका लाई हस्तान्तरण गर्ने नेपालले बताउदै यस अघी उनको पहलमा माईला श्रेष्ठको घर पनिबनाइएको थियो त्यस्तै बाढी पिडितहरुलाई विभिन्न सहयोगी मनहरुले गरेको सहयोगमा मल्हम लगाउने माध्यम पनि भएका बनेका छन ।बुलन्द आवाजमा लामो समयदेखी आवाज बुलन्द गर्दै आएका नेपाल सदैव सेवामा तल्लीन रहने बताउदै सहयोगी सम्पूर्णलाई आभारव्यक्त गरेका छन।


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...