Saturday 26th September 2026

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या ५०९ पुग्यो


तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा मात्रै १९११ कोरोना संक्रमित थपिएका छन । यो संगै हालसम्म देशभर कोरोना संक्रमित हुनेको संख्या ७९,७२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन ।

स्वास्थ्य मन्त्रालयका प्रबक्ता गौतमका अनुशार पछिल्लो २४ घण्टामा देशभर थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५०९ पुगेको छ ।  भने देशभर ९६१ जना निको भएका छन भने निको हुनेको कुल संख्या ५७, ३८९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित नाघे फेरि लकडाउन गर्ने गरी सिफारिस गरिसकेको अवस्थामा बिहीबारसम्म देशभरमा सक्रिय संक्रमितम २१, ८३० पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...