मुक्तक
कहिले छोटा भाइ भनेर लुटेउ।
रोटी बेटि कति नाता गनेर लुटेउ।।
दुनियाले बुझेको छ तिम्रो चरित्र।
फेरि हाम्रो लिपुलेक खनेर लुटेउ।।
-नरेन्द्र दुलाल
मुक्तक
कहिले छोटा भाइ भनेर लुटेउ।
रोटी बेटि कति नाता गनेर लुटेउ।।
दुनियाले बुझेको छ तिम्रो चरित्र।
फेरि हाम्रो लिपुलेक खनेर लुटेउ।।
-नरेन्द्र दुलाल
गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला ’ गीत सार्वजनिक भएको…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्याए।…
पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…
![]()