Wednesday 26th August 2026

मोदी भेट्न दिल्ली जाने भए केपी ओली


लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नहुँदै बधाई दिएकामा आलोचित बनेका प्रधानमन्त्री केपी ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोश्रो कार्यकालको सपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली जाने भएका छन् ।

मोदीले आफ्नो सपथमा सार्क र विम्स्टेक राष्ट्रका सरकार प्रमुखलाई निम्त्याउने भएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई मोदीको सपथको निम्तो प्राप्त भइसकेको छ । ओली मोदीको सपथमा जाने तयारीमा जुटिसकेको बालुवाटार स्रोतले जनायो । यद्यपि औपचारिक निमन्त्रणा आउन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सन् २०१४ मा मोदीको पहिलो कार्यकालको सपथ ग्रहणमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...