Thursday 24th September 2026

लुम्बिनी समाज कुवेतले आगामी मार्च १५ मा अथिति कलाकारका साथमा छैठो वार्षिक उत्सव मनाउने


तीतोपाटी-लुम्बिनी समाज नेपाल कुबेतले आगामी मार्च १५ तारिख शुक्रबार आफ्नो छैटौ वार्षिकोत्सव मनाउने भएको छ। समाजका  अध्यक्ष् रुपेन्द्र बिक्रम हमालको अध्यक्षतामा शुक्रबार बसेको बिशेष बैठकले नेपालका चर्चित कलाकारको साथमा भब्य सांस्कृतिक कार्यक्रम आयोजना गरि छैटौ वार्षिकोत्सव मनाउने निर्णय गरेको समाजका महासचिब नेत्र पेमी मगर ले जानकारी गराएका छन। दुखि पिडित समस्यामा परेकाहरुलाई मलम लगाउदै सामाजिक गतिविधिमा सक्रिय कुबेतको नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल लुम्बिनी समाजले आफ्नो वार्षिकोत्सवमा आउने अथिति कलाकार र कार्यक्रम हुने हलको बारेमा केहि दिनमा जानकारी गराउने महासचिव नेत्र पेमी मगर ले बताएका छन ।

साभार- न्युजलुम्बिनी


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...