Thursday 17th September 2026

सिन्धुपाल्चोक सेवा समाज यूएईको अधिबेशन सम्पन्न


तितोपाटी डट कम- सिन्धुपाल्चोक सेवा समाज यूएईको अधिबेशनले नयाँ कार्यसमिति चयन भएको छ।डिसेम्बर-१४,शुक्रबार-२०१८का दिन यूएईको बरदुबई स्थित रेनट्री हाेटलमा सम्पन्न तेस्रो अधिबेशनले मनोज नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो।

अधिबेशनको उदघाटन गैर आबसिय नेपाली संघ यूएईका अध्यक्ष रमेश श्रेष्ठले गर्नु भएको थियो भने निर्वाचन समितीको प्रतिनिधित्व राजेश बोहराले गर्नु भएको थियो।कार्यक्रममा विभिन्न राजनीति तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थित रहेको थियो।

नयाँ कार्य समिती निम्न अनुसार रहेको छ।
अध्यक्ष-मनोज नेपाल
उपाध्यक्षहरु-दिपक राउत,लालध्वज लामा, प्रविण लामा र दावा लामा
सचिव-हरि दुलाल
सह-सचिव- कुमार थापा
कोषाअध्यक्-मीना माेक्तान
केन्द्रीय सदस्यहरू:-मीना चालिसे, रिमन लामा, पशुपति प्रसाद धमला,नाेर्बु लामा, सानी तामाङ,शाेभा तामाङ, विमला लामा, कल्याणी माेक्तान, उत्तम थापा, हरि शाह रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

प्रतिकृयाहरू
...