Saturday 24th October 2026

कल्याणकारी समाज कुवेतको सांगीतिक कार्यक्रम २४ अगस्टमा नभई २३ नोभेम्बरमा हुने


बसन्त थापा- कल्याणकारी नेपाली युवा समाज कुवेतको सांगीतिक कार्यक्रम यहि २०१८/अगस्ट २४ तारिख सुक्रवार का दिन अथिति कलाकारका साथ हुने भनिएता पनि उक्त दिनमा विभिन्न प्राबिधिकका कारणले कार्यक्रम स्थगित गरिएको छ ।

२४ अगस्टमा स्थगित गरिएको कार्यक्रमलाइ २०१८/ २३ नोभेम्बर सुक्रवार का दिन सारिएको हो, कार्यक्रममा सोहि अथिति कलाकारका साथ सांगीतिक कार्यक्रम हुने समाज का अध्यक्ष निरज सिंह ठकुरीले यसै तितोपाटी डट कम द्वारा सम्पूर्ण कुवेत बासी नेपाली दाजु भाइ तथा दिदि बहिनि हरुलाई सुचना जारी गरेका छन, त्यस्तै उक्त कार्यक्रमको तालिका सारिएकोमा यहा हरुलाई पर्न गएको असुविधा प्रति कल्याणकारी नेपाली युवा समाज कुवेत क्षमा प्रार्थी रहेको ठकुरीले बताएका छन।

कुवेतमा आयोजना हुने कार्यक्रमका लागि नेपालका चर्चित कलाकार, लोक पप तथा मोडल दुर्गेश थापा, लोक दोहोरि गायिका- सम्झना भण्डारी ,चर्चित हास्या कलाकार पुरुषोतम भण्डारी, कुवेत आउने भएका छन् भने स्थानिय नेपालि कलाकार हरुको जोडदार प्रस्तुति रहने छ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि फेरि सैन्य कारबाही गर्न सक्ने ट्रम्पको चेतावनी, ‘एपिक फ्युरी’ दोहोर्‍याउने सङ्केत 6 वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध…

राजनीतिमा सबैभन्दा धेरै देखिने व्यक्ति नै सबैभन्दा धेरै प्रभावशाली हुन्छ भन्ने छैन। कहिलेकाहीँ मञ्चमा उभिएर भाषण गर्नेभन्दा पर्दापछाडि बसेर निर्णयको…

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

प्रतिकृयाहरू
...