Saturday 31st October 2026

श्रमिकलाई कानुनी सहायता दिन नेपाली राजदूतावास मलेसियामा वकिल नियुक्त


तितोपाटी डट कम – नेपाली राजदूतावास मलेसियाले पुन नेपाली श्रमिकहरुको लागि कानुनी सहायता प्रदान गर्ने उदेश्यसहित वकिलको नियुक्ति गरेको छ । यसअघि भएको वकिलको अवधि सकिएपछि केही समय राजदूतावासमा वकिल थिएनन् ।

दुईमहिना अगाडि वोलपत्र आहृवान गरेको आवेदनको आधारमावकिलको नियुक्त गरिएको हो ।

‘ल चेम्बरर्स अफ खरेन जीत एन्ड एसोसिएट्स’नामक ल र्फमलाई नियुक्त गरिएको नेपाली राजदूतावास मलेसियाले जनाएको छ ।

राजदूतवासले विज्ञप्ति जारी गर्दै जेल तथा डिटेन्सन क्याम्पमा बन्दी रहेका नेपाली नागरिकहरुलाईर् आवश्यक पर्ने कानुनी सेवा प्रदान गर्न वकिल व्यवस्था गरिएको जनाएको छ ।

राजदूतावासको विज्ञप्ति जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...