Wednesday 9th July 2025
भिडियो
Image

तितोपाटी- लोक गायक अमृत खातीको (राम साइली)बोलको पुर्वेली लोक गीत, यूट्यूबद्वारा सार्बजनिक भएको छ। होमराज श्रेष्ठको शब्द तथा संगीत रहेको गीतलाई अमृत खातीको स्वर रहेको छ भने गीतमा कमल सौरागले संगीत संयोजन गरेका छन। सागर पुनको रेकर्डिङमा कुमार सानुले मिक्सिङ गरेका उक्त पुर्वेली मारुनी भाकामा रहेको गीतमा संजीव ठकुरीको निर्देशन…

Image

तीतोपाटी - गजल साहित्यमा कलम चलाउँदै आएकी सर्जक प्रतिमा शिवाकोटीको शब्द रचना रहेको   "साँचो माया गर्छेउ भने दिल खोलेर आउ" बोलको गीत युटुबमार्फत सार्वजनिक भएको छ । फाष्ट क्रियसन नामको युटुब च्यानलबाट हिँजो मात्रै अनलाइनमा सार्वजनिक भएको उक्त गीत शिवाकोटीको पाँचाैं गीत हो । लोकलयको युगल गीतको रूपमा रहेको उक्त…

Image

तीतोपाटी डटकम-संचारकर्मीका रुपमा परिचय बनाएका सतीश चापागाईंको शब्दमा ‘सरकार चाहियो' बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा संगीतकार तथा गायक शिशिर योगीको स्वर र संगीत रहेको छ । गीतको संगीत संयोजन बीबी अनुरागीले र माष्टर मिक्सिंग श्याम श्वेत रसालीले गरेका हुन भने प्रिज्मा रेकर्डिङ्गमा गीत रेकर्ड भएको…

Image

नेपाली चलचित्र क्षेत्रका तीन सफल कलाकारहरु नायिकाद्धय पूजा शर्मा र आँचल शर्माको साथमा नायक आकाश श्रेष्ठ एकसाथ भिडियोमा देखिएका छन् । गायक रोशन अधिकारी र गायिका समिक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतमा यी सफल कलाकारहरुलाई फिचरिङ गरिएको हो । भिडियोमा गायक रोशनले पनि अभिनय गरेका छन् । यो…

Image

तितोपाटी- नयाँ नेपाली फिल्म ‘क्रसरोड्स : कथा तिम्रो र मेरो’ को छायांकन प्रारम्भ भएको छ ।प्रेम कथामा आधारित यो फिल्म अर्विन्द राज गुरुङको निर्देशन बन्न लागेको हो । फिल्मको सुटिङ नेपाल र भारतको दार्जिलिङ, सिक्किम र कोलकाताका रमणीय स्थानमा हुनेछ । अर्विन्द राज प्रोडक्सन र आनजिग प्रोडक्सन यूकेको सहकार्य रहेको…

Image

तितोपाटी- गायक रामकुमार कार्की र कमला खड़काको स्वरमा स्वरमा ‘ओई काली’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो गायक रामकुमार कार्कीको यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ । बिभिन्न फरक स्वादका गीत संगीत पस्किदै आएका रामकुमार कार्की र रुपेश दानिको संयुक्त प्रस्तुति “ओई काली” बोलको गीत गत बिहिवार मात्रै सार्बजनिक…

Image

तितोपाटी- गायिका मन्जु उपासना र गायक एचबी सुनारको स्वरमा नयाँ गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक भएको छ । पत्रकार सबिता पोखरेलको शब्द रहेको गीतको भिडियो मञ्जरी म्यूजिकको युट्युवबाट सार्वजनिक भएको हो । भिडियोमा पछिल्लो समय टिकटकबाट भाइरल भएका मोडल सुधीर श्रेष्ठ र मोडल अन्जु सुनारको अभिनय रहेको छ । कपिल कार्कीको…

Image

ह्वाइट म्यूजिक स्टूडियोको प्रस्तुतीमा ‘लालुमै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मनोवादको स्वर, शब्द तथा संगीतमा तयार भएको यो गीतको भिडियोलाई प्रविण खतिवडाले निर्देशन गरेका हुन् । आफ्नै देशमा संभावना हुँदाहुँदै सपना बोकेर विदेशीने यूवाहरुको कथामा ‘लालुमै’को भिडियो तयार पारिएको छ । सुरज महर्जनको कन्सेप्टमा तयार भएको भिडियोमा…

Image

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट शनिबार पानी सुन्दरीजलमा खलालिएको छ। परीक्षणका लागि सुरुङमा पठाइएको पानी शनिबार साँझ सुन्दरीजलमा आइपुगेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकनपछि बटम थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा झरेको हो । फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट…

Image

तितोपाटी-  नशालु हेराई, लज्जालु बोलि, चिट्टिक ज्यानमा टिमिक्क चोली, कत्ति सुहाएको शिरमा रिवन, हातमा बाला भन्दै गायाक हरी गिरिबिमर्शी ले गायीका इन्दिरा शाहलाई प्रशंसा गरे संगै शाहले पनि तिमि झन् ह्यान्डसम, म यसै फिदा भन्दै कस्सम बाबा तिम्रै हुन पाउँ भनेकी हुन्। झन्डै २ दशक लामो गायन क्षेत्रमा क्रियाशील गायीका…