Tuesday 30th April 2024
भिडियो
Image

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई षड्यन्त्रकारी प्रवृत्ति छोड्न भने पनि नमानेको बताएका छन्। प्रचण्डको ध्यान सत्ता कब्जा गर्नेमा मात्रै केन्द्रीत रहेको ओलीले बताए।काठमाडौंमा सुदूरपश्चिमका कार्यकर्ताको भेलामा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मित्रताको अंगालो हाले पनि प्रचण्डले धृतराष्ट्रजस्तो अंगालो हालेको बताए। ‘मैले मित्रताको अंगालोे हाल्न खोज्ने तर उहाँ धृतराष्ट्र बन्न…

Image

तितोपाटी- राजेन्द्र साने निर्देशित ‘स्वागतम् माई दिलपुर’ फिल्मको ‘बोल्दिन जेपीटी’ बोलको गीत सार्वजनिक भएको छ। साईराम पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा जयकिसन बस्नेत, अनिला रायमाझी, दीपा सिंह ठकुरीलगायतका कलाकार छन्। कमल घले र लक्ष्मी स्याङ्तानको स्वर, दिनेश सुवेदीको शब्द रहेको गीतको संगीत सन्तोष प्रगाडले भरेका हुन्। राजन महर्जनको कोरियोग्राफी, देव…

Image

तितोपाटी- नायिका पूजना प्रधानको अभिनयमा रहेको गीत ‘मन मान्दैन’ बोलको गित यूट्यूबद्वारा सार्वजनिक भएको छ । अरुण देव यादब र सन्जीवनीको स्वर रहेको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । आनन्द अधिकारीको शब्द, शिखर सन्तोषको सङ्गीत रहेको गीत पूजना फिल्म्स प्रोडक्सन बाट प्रस्तुत गरिएको हो । गीतको भिडियोमा पूजना प्रधानको साथमा…

Image

गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ शुक्रबार सार्वजनिक भएको छ।गीतमा बसन्त सँगै शान्ति श्री परियारको स्वर रहेको छ। रबिन ज्ञवालीको शब्द रहेको गीतमा गायक बसन्तले नै संगीत भरेका छन्।गीतको भिडियोमा नायक पल शाह र रियासा दाहालसँगै उषा उप्रेती र विश्वास नेपालको अभिनय रहेको छ। अन्य भिडियोमा भन्दा यस गीतको…

Image

तितोपाटी- गायिका आश्रा कुँवर र प्याराबल्स ब्यान्ड को पहिलो रक गित “आभास” गत असोज१३ गते सार्वजनिक भएको छ। 'आभास' बोलको नयाँ गीत 'आश्रा एन्ड द प्याराबल्स' ब्यान्डको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो। रेड सर्कलको प्रोडक्शन र निर्देशनमा तयार भएको 'आभास' गीतको स्वयं गायिकाको भिडियो अवधारणा हो भने गीतमा शब्द…

Image

तितोपाटी- लोक प्रिय गायिका अन्जु पन्त र चर्चित गायक दुर्गेश थापाको स्वरमा रहेको तिमी यति राम्री किन ? बोलको गीत सार्वजनिक भएको छ । गित दुर्गेश थापाको यूट्यूब च्यानलबाट आईतबार सार्वजनि गरिएको हो । रोशन सिंहको शब्द संगीत रहेको गितमा दुर्गेश थापा र प्राची लामाको अभिनय रहेको छ । भिडियोको…

Image

तितोपाटी - लोक दोहोरी गायक सागर खड्काको तीज कोसेली "मालती मंगले" गीत डि जि एस नेपालको युटुब च्यानल मार्फत  सार्वजनिक भएको छ । तीज नजिकिंदै गर्दा गत हप्ता मात्रै गायक खड्काको यो गीत दिपा कोइरालासँगको संयुक्त प्रस्तुतिमा सार्वजनिक गरेका हुन् । यस गीतमा गायकलाइ अहिलेकी निकै चर्चित लोकदोहोरी गायिका शान्ति…

Image

समिक्षा अधिकारी- तीन वर्षअघि 'हिमालयन रोडिज' कार्यक्रम सुरू भयो। यसको केही समयमै युट्युबमा यस्तै अर्को कार्यक्रम आयो- रोडिज प्यारोडी। 'कलेज नेपाल'द्वारा सार्वजनिक रोडिज प्यारोडीको पहिलो भिडिओ युट्युब ट्रेन्डिङमा पर्‍यो। यसमा निर्णायक र सहभागी बनेका कलाकारको अभिनय धेरैले मनपराए। योसँगै रियाशा दाहालको कलाकारिता क्षेत्रले पनि फड्को मार्‍यो।अहिले उनी युट्युब स्टार, कलाकार तथा मोडलका…

Image

महिला अधिकारको नाममा धेरै ठाउँमा महिला अधिकारकै दुरुपयोग भएको सांसदहरुले बताएका छन्।विशेषगरी वैदेशिक रोजगारीमा गएका पुरुषहरु महिलाबाट पीडित भए पनि न्याय नपाएको भन्दै सांसदहरुले गुनासो गरेका छन्।महिला तथा सामाजिक समितिमा भएको छलफलमा सांसदहरुले विदेश गएका पुरुषहरु महिलाबाट पीडित हुने गरेपनि उनीहरुले न्याय नपाएको बताए। राष्ट्रिय महिला आयोगको प्रतिवेदन माथिको छलफलमा…

Image

तितोपाटी - वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा बसेर केहि महिना पहिला स्वदेश फर्किएकी पुर्णिमा बुढा मगरले नयाँ तिज गित “कोरोनाले रुवायो” बजारमा ल्याएकी छिन । चर्चित लोक गायक राजु परियार र पुर्णिमा बुढा मगरको स्वर रहेको “कोरोनाले रुवायो” तिज गितको शब्द,लय भने चर्चित गायिका राधिका हमालको रहेको छ। म्युजिक बैंक नेपालबाट…