Saturday 20th April 2024

दुर्गेश थापाको (बहिस्कार) बजारमा सार्वजनिक


तितोपाटी- गायक एंव मोडल, दुर्गेश थापाको, बहिस्कार यूट्यूबद्वारा सार्वजनिक भएको छ।

थापाले आफ्नै शव्द र स्वरमा नयाँ गीत सार्वजनिक गरेका हुन्।

D-series को अफिसियल यूट्यूबद्वारा सार्वजनिक उक्त गीतको भिडियोमा चर्चित नायक- पल शाह, र दुर्गेश थापाले अभिनय गरेका छन।


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...