वल्र्ड कभर मिडियाको प्रस्तुतिमा शान्ति शर्माको शब्द र स्वरमा रहेको तीज गीत ‘माइतीघर आइयो नि साथी…’ सार्वजनिक भएको छ । राजकुमार बगरको सङ्गीत, कमल सौरागको एरेञ्ज, रोहित बस्नेतको निर्देशन रहेको गीतको भिडियो ‘माइतीघर आइयो नि साथी…’ सार्वजनिक भएको हो । रामसिंह भाटको छायाँकन रहेको गीतको भिडियोलाई वीरेन्द्र भाट ‘विपिन’ले सम्पादन…
तितोपाटी - दरबारीया संस्कृतिको झल्को दिने गरी खिचिएको ‘हुकुम बक्सियोस्’ बोलको गीत सार्वजनिक भएको छ । फिल्म ‘सुश्री सम्पत्ति’मा रहेको यो गीतमा फिल्मका प्रमुख कलाकार सलोन बस्नेत, विनोद न्यौपाने र सारा सिरपालीको अभिनय छ। गीतमा दरबारमा हुने भारदारको नृत्यलाई प्रस्तुत गरिएको छ । आफूलाई राजा चरित्रका रुपमा प्रस्तुत गरेका सलोनले गीतमा…
तितोपाटी- गायिका उमा श्रेष्ठ र गायक डीबी लोप्चनको तीज गीत युटुब मार्फत सार्वजनिक भएको छ। भाइरल बोलमा रहेको उक्त तीज गित हालै बजारमा आएको हो, श्रेष्ठ र लोप्चन द्वारा तयारि उक्त गितमा पछिल्लो समयमा सामाजिक संजालले मान्छेलाई दिएको व्यापकताको चर्चा गरिएको छ। सुमधुर स्वरकी धनि गायिका उमा र गायक डीबी…
तितोपाटी - नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै बहुचर्चित गायक पशुपति शर्मा र सम्झना भण्डारीको अर्को उत्कृष्ट तीज कोशेली “यहि माया हो”पृथ्वी इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको छ । गत बर्षहरुमा “बत्ति बाल्नै पर्दैन”,”हरियो बत्ती”लगाएतका तीजगीताहरुबाट करोडौको माया जितेका यी जोडीले यो वर्षको लागि बत्ति बाल्नै पर्दैन भाग-३ बजारमा ल्याएका…
तितोपाटी - चलचित्र ‘कथा काठमाण्डु’मा समावेश एक रोमान्टिक गीत रिलिज गरिएको छ । ‘रातको कुरा’ बोलको गीतमा गायिका इन्दिरा जोशीको स्वर छ । भिडियोमा इन्दिरालाई पनि देख्न सकिन्छ । गीतमा प्रदिप बाँस्तोलाको शब्द तथा संगीत छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरीलाई देखाइएको…
तितोपाटी - एक ताका विवाद र आलोचनाकी पर्याय बनेकी थिइन् ज्योती मगर। तर उनले निडर भएर आफ्नै शैलीलाई निरन्तरता दिइन्। उत्तेजक पहिरन एवं अभिव्यक्ति उनलाई चर्चामा ल्याउने हतियार बने। चर्चासँगै गाली र आलोचनाको सामना पनि उनले त्यतिकै सहनु पर्यो तर जीत उनकै भयो। अहिले ज्योति मगरलाई देश विदेशमा हुने सांगीतिक कार्यक्रममा…
तितोपाटी- गायिका पूजा सुनुवारको तीजको गीत सार्वजनिक भएको छ । उनको (यो तीजमा माईत जाने हो) बोलको गीत शैली क्रिएशन बाट अपलोड भएको छ । उक्त गीतमा मैना सुनुवारको शब्द,आशा बुढाको संगीत, रामचन्द्र चन्दको संगीतमा उक्त तीज गीतलाई गायिका पूजा सुनुवारले रमाइलो पारामा गाएकी छन । गायिका पूजा सुनुवार सुमधुर स्वरकी…
लोकदोहरी गायक विजय सुनाम र देवका राजवंशी को सुमुधुर अवाजमा रहेको तिज गीत ‘काटेको डालीमा’ एल्बम भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ । जिल्लाका कलाकर्मी तथा संगीत कर्मीहरुको उर्वर भुमी भएको जिल्ला अर्घाखाँची भनेर चिनिन्छ । यहि माटोमा जन्मेका कैयौं कलाकारहरु राष्ट्रका गहना बनिसकेका छन् भने कयौँ कलाकारहरु लाखौ दर्शक…
तितोपाटी - गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाढ हरितालिका तिजलाई लक्षित गरेर ‘भुरुरु उडेको पुतली’ को भिडियो सार्वजनिक गरेकी छिन् । चर्चित गायक खुमन अधिकारीले यस गीतमा न्यौपानेलाई साथ दिएका छन् । अधिकारीको लयशब्दमा गीत तयार भएको हो । बाबुराम भट्टराई र रमिला न्यौपानेको संयुक्त रुपमा यो गीत बजारमा आएको…
तितोपाटी - आर्यन सिग्देल तथा साम्राज्ञी राज्य लक्ष्मी शाह स्टारर प्रेमकथा 'कायरा'को प्रेमिल गीत रिलिज भएको छ। फिलिपिन्समा छायाँकन गरिएको 'सुखमा तिमीसँगै हाँसु' बोलको गीतमा आर्यन र साम्राज्ञी समुन्द्री किनारमा रोमान्टिक अवातारमा देखिएका छन्। केतन क्षेत्रीको स्वरमा सजिएको यस गीतमा शब्द तथा रचना कोशिश क्षेत्रीको रहेको छ। गीतको कोरोयोग्राफी प्रविण सिंहले…