Wednesday 23rd September 2026

पशुपति शर्मा र सम्झना भण्डारीको ‘यहि माया हो सकेको दिनी’


तितोपाटी – नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै बहुचर्चित गायक पशुपति शर्मा र सम्झना भण्डारीको अर्को उत्कृष्ट तीज कोशेली “यहि माया हो”पृथ्वी इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको छ ।
गत बर्षहरुमा “बत्ति बाल्नै पर्दैन”,”हरियो बत्ती”लगाएतका तीजगीताहरुबाट करोडौको माया जितेका यी जोडीले यो वर्षको लागि बत्ति बाल्नै पर्दैन भाग-३ बजारमा ल्याएका हुन्।।पशुपति शर्माकै शब्द र संगीत रहेको यस गीतमा कृष्ण बि.केको एरेञ्ज, राजेश घिमीरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ ।
प्रकाश भट्को निर्देशन रहेको उक्त गीतमा गायिका सम्झना भण्डारी र पशुपति शर्माको निकै नै राम्रो अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस् भिडियो


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...